बीवाईडी नेपाललाई एकसाथ तीन प्रतिष्ठित अवार्ड

८ चैत, काठमाडौं । चिनियाँ गाडी निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) को नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंक (बीवाईडी नेपाल) ले एकसाथ तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । चीनको सेन्जेनमा आयोजित बीवाईडी एसिया प्यासिफिक डिलर …