काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग (टीबी) अन्त्य गर्ने लक्ष्यसहित जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। दिवसको यस वर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ तय गरिएको छ। नेपालमा अझै पनि ठूलो जनस्वास्थ्य […]