आजका समाचार : उम्मेदवारलाई आयोगको ६४ बुँदे निर्देशन, कांग्रेसको घोषणा पत्र लम्बियो, देशभर महाशिवरात्रिको उत्सव, चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’तर्फ र तेस्रो हारसँगै विश्वकपबाट घरतिर नेपाल

विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेजस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए । उनले आगामी प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा […]