आर्थिक वर्षको पहिलो त्रैमासिकमा कृषि उत्पादक मूल्यमा २ दशमलव ५० प्रतिशतले वृद्धि

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै कृषि उत्पादकको मूल्यमा निरन्तर वृद्धि देखिएको जनाएको हो। औद्योगिक उत्पादनमा भने वृद्धि हुने अनुमान गरिएको छ। त्यस्तै, निर्माण क्षेत्रको लागत मूल्य त्रैमासिक आधारमा […]