प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको ११ औँ महाधिवेशनमा आफ्ना पक्षमा नरहेका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले छानिछानि टिकटबाट बन्देज गरेका छन् । गत निर्वाचनमा काभ्रे–२ बाट निर्वाचित गोकुल बाँस्कोटालाई यसपाली ओलीले टिकट नै दिएनन् । उनले बाँस्कोटालाई टिकट नदिइकन आफूनिकटका अशोककुमार ब्याञ्जु श्रेष्ठलाई टिकट दिएका हुन् । बाँस्कोटा पछिल्लो समय […]