विकास सहजीकरण ऐन ल्याउन ऊर्जा क्षेत्रको विकासका लागि विज्ञहरूको सुझाव
४ माघ, काठमाडौं । विज्ञहरूले वन तथा वातावरण सम्बन्धी कानुनलाई संशोधन गरेर सहजीकरण नगरेसम्म विकास आयोजनाहरूले गति नलिने बताएका छन् । उनीहरूले ऊर्जा क्षेत्रको विकासका लागि विकास सहजीकरण ऐनको आवश्यकता औँल्याए ।
स्वतन्त्र ऊर्जा ऊत्पादकहरूको संस्था, …