प्रधानमन्त्री र पार्टी प्रमुख एउटै व्यक्ति नहुँदा के फरक पर्छ ?

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह बीच आइतबार सखारै भएको सातबुँदे सहमतिको चौथो बुँदामा पार्टीको नेतृत्व लामिछानेले गर्ने र शाह आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार …