शून्य बन्ने बाटोमा बायोग्यास क्षेत्र

नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा बायोग्यास एउटा यस्तो नाम हो, जसलाई दशकौँदेखि सफलताको अन्तर्राष्ट्रिय ‘मोडल’ का रूपमा संसारभर बेचियो। धुवाँमुक्त भान्सा, वन संरक्षण र प्रांगारिक मलको त्रिवेणी मानिएको यस प्रविधिले नेपाललाई जलवायु परिवर्तनको लडाइँमा अग्रणी देखाउन मद्दत पनि गर्‍यो। तर विडम्बना, बाहिर देखाइएको यो कागजी चमक र गाउँघरको वास्तविक अँध्यारोबीच फराकिलो खाडल देखिएको छ। ८३ प्रतिशत […]