काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले नगद सम्मानसहित सम्मान गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मन्त्री जगदीश खरेलले नगद तथा सम्मान पत्र प्रदान गरेका हुन् । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाल लाई १ लाख, पत्रकार श्याम […]