हिमाल सफा राख्न नयाँ रणनीति : बहन क्षमता हेरेर आरोही संख्या तोकिने

१ पुस, काठमाडौं । हिमाल सफा राख्न सरकारले अब हिमालको सामर्थ्य वा बहन क्षमता हेरेर आरोही संख्या र समय तोक्ने भएको छ । हिमालमा थुप्रिएको फोहोर सफा गर्ने र नयाँ फोहोर कम गर्ने उद्देश्य सहित संस्कृति, …