प्रतिनिधिसभा निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ।