टाइगर कप : तीन पाकिस्तानी सम्मिलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले तीन पाकिस्तानी खेलाडी सम्मिलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी …