एनपीएल हेर्न सवारी लिएर जाँदै हुनुहुन्छ ? यी ठाउँमा पार्किङ गर्नुहोस्

३० कात्तिक, काठमाडौं। ट्राफिक प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने खेल हेर्न आउने दर्शकका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष …