१८ मंसिरमा ‘अभिमन्यु : च्याप्टर १’

काठमाडौँ। चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ १८ मंसिरबाट प्रदर्शनमा आउँदै छ। विभिन्न कारणले यसको पटकपटक प्रदर्शन मिति स्थगित हुँदै आएको थियो। यसैक्रममा निर्माणपक्षले चलचित्रको नयाँ पोस्टर आज (आइतबार) सार्वजनिक गरेको छ। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन्। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन्। सबै […]