सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ: कार्यवाहक सभापति खड्का

१८ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरुलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको जानकारी गराएका छन् । मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले कार्यसम्पादन …