काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित नौ जनालाई पक्राउ गरेको छ । कैलाली, नवलपरासी पश्चिम, मोरङ, कञ्चनपुर, सुनसरी, पर्सा र चितवनबाट उनीहरूलाई पक्राउ गरिएको हो । कैलालीको भजनी नगरपालिका-३ बाट २८ वर्षीय हरिप्रसाद डगौरा ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-७ बाट ७० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित एक […]