काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २४ तारिख। संयुक्त राष्ट्रसंघ दिवस । विश्व सूचना दिवस आजै परेका छन्। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। […]