अमेरिकी यातायात सुरक्षा प्रशासनले हवाई टिकट नभएका यात्रुहरूलाई पनि सेक्युरिटी चेकिङ पार गरेर गेटसम्म जान दिने आफ्नो नयाँ कार्यक्रम “गेट्साइड बाइ टिएसए प्री-चेक”को विस्तारलाई अचानक रोकेको छ। केही समयअघि देशभरका सयौँ विमानस्थलमा विस्तार गरिएको भनिएको यो कार्यक्रमलाई हाल पुनः प्रारम्भिक १३ वटा विमानस्थलमा मात्र सीमित गरिएको छ। गत सेप्टेम्बर महिनामा टिएसएले यो कार्यक्रम निकै भव्यताका […]