मनसुनजन्य विपद्बाट बेनीमा २४२ निजी आवासमा क्षति

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ ।  बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने  भएको छ । सबैभन्दा बढी क्षति  भकिम्लीको चिनाखेत र छेपारेमा  भएको छ । त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु […]