दिनभरि स्थानीयको विरोधपछि रातारात यसरी भयो काठमाडौंको सडक पिच (तस्बिरहरू)

एक महिनाअघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु-बाइपास सडक बन्द गरेका थिए।