७ असोज, काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद समेत रहेका नागरिक उन्मुक्ति पार्टीका पूर्वअध्यक्ष रेशम चौधरीको कैदको माफी मिनाहा सदर गर्यो ।
न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीलाई जन्मकैदबाट माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको …