शक्ति सेनाले टिक्दैन, आर्थिक क्षमताले टिक्छ भन्ने तर्क बोकेको किताब प्रधानमन्त्रीलाई अर्थमन्त्रीको उपहार !

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र महासभाको ८१औँ अधिवेशनमा सहभागी हुन अमेरिका जाँदै गर्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको एउटा पुस्तकले अर्थतन्त्र र राष्ट्रिय शक्तिबीचको सम्बन्धमाथि रोचक प्रश्न खडा गरेको छ। वाग्लेले प्रधानमन्त्रीलाई पाउल केनेडीको चर्चित पुस्तक The Rise and Fall of the Great Powers दिएका हुन्। प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्यूयोर्क […]