बाढी प्रभावित बालबालिकाका लागि शेष घलेले ५७ करोड ८५ लाख सहयोग गर्ने

फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने जनाएको छ