ट्रम्पलाई झुकाएको इरान धेरै हौसिएर अहिले फेरि मुस्किलमा!

त्यसको बदलामा अमेरिकाले लगाएको नाकाबन्दी बिस्तारै खुकुलो पार्दै जाने र रोक्का गरिएको इरानको अर्बौं डलरको सम्पत्ति पनि फुकुवा गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको थियो।