नेपाललाई नयाँ टीपीएस दिन आग्रह गर्दै अमेरिकी सांसद सुजीद्वारा होमल्याण्ड सेक्युरिटीलाई पत्र

न्युयोर्क — अमेरिकी प्रतिनिधिसभाका सदस्य थोमस आर. सुजी ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरो पछि नेपाललाई नयाँ अस्थायी संरक्षित हैसियत (टीपीएस) प्रदान गर्न अमेरिकी होमल्याण्ड सेक्युरिटीलाई आग्रह गरेका छन्। न्युयोर्कबाट प्रतिनिधित्व गर्ने सुजीले यो आग्रह गर्दै सेप्टेम्बर १० मा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनलाई पत्र पठाएका हुन्। उनको आग्रहले नेपाली अमेरिकी समुदायका लागि न्युयोर्कस्थित […]