रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट हुने व्यापारका लागि मुस्ताङको कोरला नाकामा चाप बढ्न थालेको छ। रसुवागढीबाट कोरलातर्फ मालवस्तु मोडिएपछि दैनिक ५० भन्दा बढी कन्टेनर मुस्ताङतर्फ आइरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। बढ्दो व्यापारिक चापलाई व्यवस्थापन गर्न लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार र वनस्पति क्वारेन्टाइन कार्यालयमा जनशक्ति थप्न थालिएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख […]