‘नो वन स्टार्टेड जेनजी मुभमेन्ट’

२२ भदौ, काठमाडौं । संसद् भवन चारैतिरबाट जेनजी प्रदर्शनकारीको घेरामा थियो। आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले अनियन्त्रित बल प्रयोग गरिरहेको थियो । ठीक त्यहीबेला प्रहरीको एउटा भ्यान संसद् भवन अगाडि प्रदर्शनकारीको भीड छिचोल्दै अगाडि बढ्न खोज्छ । …