टिमुरेस्थित नेपाल-चीन सीमामा राष्ट्रिय झण्डा पुन:स्थापित गरियो

काठमाडौँ । रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तर्राष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो । सशस्त्र […]