'अनुभव र अध्ययनले ठूला विपत्‌मा प्रभावकारी काम गर्ने टिम, ज्ञान र सीप सशस्त्रसँग धेरै छ' [अन्तर्वार्ता]

पहिलो बलियो संरचना र सचेतना प्राथमिकता हो । त्यसपछि जोखिम र दुर्घटना पनि हुन्छ भनेर सोच्ने अर्को तह हो । यस्तो हुँदा यस्ता जोखिममा प्रि–अलर्ट भइन्छ ।