भेस्पा तथा अप्रिलियाको नेपालका लागि वितरक डेल्टा अटोकर्पले भक्तपुरको घलाते चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। देशभर बिक्री सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत खोलिएको शोरुमबाट भक्तपुर र आसपासका ग्राहकलाई सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। नयाँ शोरुममा अप्रिलिया एसआर १७५ सहित भेस्पा र अप्रिलियाका विभिन्न मोडल बिक्रीका लागि राखिएका छन्। भेस्पाका लाइल्याक र गोल्डेन ओरो रंगका […]