कांग्रेस महाधिवेशन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको१५औं महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवार्को दाबी विरोध सुरु भएको छ । निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरिएका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको हो । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ …