भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको मुद्दामा थुनछेक बहस नसकिएपछि जिल्ला प्रहरीपरिसर काठमाडौंको हिरासतमै फर्काइएको छ । दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट (भेप) मार्फत् ९ किलो सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यही आइतबार पक्राउ गरेर सोमबार मुद्दाको फाइल अदालतमा पेश गरेको थियो । मंगलबार काठमाडौं जिल्ला अदालतका […]