पारिवारिक विवादले उग्र रूप लिँदा बैंक कर्मचारीसहित तीन जनाको मृत्यु

प्रहरीले घटनास्थलबाट लाइसेन्स नभएका तीन वटा हतियार बरामद गरेको छ। प्रहरी आयुक्त तरुण गौबाले घटनाबारे अनुसन्धान भइरहेको र फोरेन्सिक टोलीले प्रमाणहरू संकलन गरिरहेको बताए।