दशौं राष्ट्रिय खेलकुदमा निजी संघसंस्थाको सहभागितालाई जोड दिइने

१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकले पीपीपीको अवधारणालाई जोड दिने निर्णय गरेको …