१ करोड २८ लाख पाए तत्काल घर खाली गर्छु’– सहमतिविपरीत मिडियाबाजी गरिएको कैलाश केसीको आरोप

६ करोड १० लाखको घर कारोबारमा १ करोड २८ लाख रकम भुक्तानी पाउन बाँकी रहेको केसीको दाबी,  वडा कार्यालयमा भएको लिखित सम्झौता उल्लंघन गरी चरित्र हत्या गर्न खोजिएको पत्रकार सम्मेलनमा केसीको गुनासो। काठमाडौँ। घर पास भइसकेपछि सम्झौताबमोजिम पाउनुपर्ने १ करोड २८ लाख रुपैयाँ भुक्तानी नपाएपछि काठमाडौँको सीतापाइलास्थित घर खाली नगरेको घरबिक्रेता कैलाश केसीले स्पष्ट पारेका […]