ब्रोकरलाई चार वर्गमा बाँड्दै धितोपत्र बोर्ड, जोखिम अनुसार फरक–फरक सेवा

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई पुँजी, सेवा विविधीकरण, जोखिम बहन क्षमता र संस्थागत क्षमताका आधारमा चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ।