देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा अधिकांश क्षेत्रमा बदली र वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने क्रममा छ।उक्त प्रणाली आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको विभागले […]