विश्वकप फाइनल : पहिलो हाफ गोलरहित बराबरी

अमेरिका न्यु योर्कस्थित न्यु जर्सी स्टेडियममा जारी स्पेन र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो ।