नेपाल-भारत पारवहन सम्झौताअनुसार कोलकाता बन्दरगाहबाट पहिलो पटक रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी सुरु भएको छ। यसले आयात लागत घटाउने, व्यापार सहजीकरण गर्ने र पूर्वी नेपालको औद्योगिक आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। काठमाडौँ । नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै रेलमार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। यससँगै […]