३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
उनले मोर्गन रोजर्सको …