‘फुटसल मेनिया’मा ४८ विद्यालय, विजेताले २ लाख रुपैयाँ पाउने

१७ असार, काठमाडौं । ‘प्लस टु’ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनिया नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा …