जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्ला– जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा छ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको छ करोड ३४ लाख रुपैयाँको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र […]