दिपक भट्ट प्रकरण निरन्तरतामात्रै, बीमा र बैंकिङमा ‘लाइसेन्स राज’ को पुनरावृत्ति पुरानै

पछिल्लो समय सेयर कारोबारसँग जोडिएको विवादले व्यवसायी दिपक भट्ट लाई सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ। तर विश्लेषकहरूका अनुसार यो केवल व्यक्तिगत घटना नभई नेपालको वित्तीय नियामक संरचनाभित्र लामो समयदेखि जरा गाडेर बसेको ‘लाइसेन्स राज’को निरन्तरता मात्र हो। नेपाल धितोपत्र बोर्ड ले गरेको अनुसन्धानपछि भट्टसहित सुलभ अग्रवाल, शेखर गोल्छा लगायतका व्यवसायीले पब्लिक कम्पनीको रकम प्रयोग गरी […]