७३.५ मिलियन संघीय कोष रोकिएको भन्दै न्युयोर्क राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

व्यावसायिक सवारी चालक अनुमतिपत्र (कमर्शियल ड्राइभर लाइसेन्स) खारेज नगर्ने राज्यको निर्णयका कारण ७३ दशमलव ५ मिलियन डलरभन्दा बढी राजमार्गसम्बन्धी संघीय कोष रोकिएको भन्दै अमेरिकाको न्युयोर्क राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। शुक्रबार दायर गरिएको मुद्दामा न्युयोर्ककी महान्यायाधिवक्ता लेटिशिया जेम्स र गभर्नर क्याथी होकुलले अमेरिकी ट्रान्सपोर्टेशन डिपार्टमेन्टको गत साता लिएको कोष रद्द गर्ने […]