बयालपाटा अस्पताललाई रोटरी क्लब ग्रिनल्याण्डद्वारा वासिङ मेसिन सहयोग
रोटरी क्लब ग्रिनल्याण्डले अछामस्थित बयालपाटा प्रादेशिक अस्पताललाई एक थान वासिङ मेसिन सहयोगस्वरूप उपलब्ध गराएको छ। अस्पतालको शल्यक्रिया विभाग (अपरेशन युनिट) का लागि अत्यावश्यक रहेको उक्त वासिङ मेसिन हस्तान्तरण गरिएको हो।