कीर्तिपुरमा हतियार प्रहार गरी एक युवकको हत्या

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा हतियार प्रहार गरी विपिन घिमिरेकाे हत्या गरिएकाे हाे ।