लेबननको शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फेरबदल
१५ फागुन, काठमाडौं । शान्ति स्थापनार्थ लेबननमा खटिएको नेपाली सेनाको टोली अदलाबदली गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा लेबननमा शान्ति स्थापनाका लागि लामो समयदेखि नेपाली सेना सक्रिय रहँदै आएको छ ।
जसअन्तर्गत पछिल्लो समय नेपाली सेनाको …