‘५ वर्षभित्रै चार खर्बको आईटी सेवा निर्यात‚ दुई लाख रोजगारीको लक्ष्य’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी ५ वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठुलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे। उनले भने‚ “हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा ५ वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको […]