कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् । उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र समेट्न निर्वाचन […]