संविधान खारेज र राष्ट्रपतिलाई हटाउन भएका कसरत नजिकबाट हेर्न पाएँ: प्रचण्ड

‘राष्ट्रपतिजी निकै अप्ठ्यारो स्थितिमा संविधान रक्षामा दह्रो रूपमा उभिनुभएकै हो, उहाँ त्यसरी नउभिएको भए आज जे स्थिति छ, सायद त्यो हुँदैनथ्यो,’ उनले भने, ‘उहाँलाई धन्यवाद छ।’